मुनाल सहकारीका कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 02:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुनाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै उक्त बीमा गरेको संस्थाले जनाएको छ । 

प्रति कर्मचारी एक लाख बराबरको कोरोना बीमा अजोड इन्स्योरेन्सको पोखरा शाखामार्फत गराएको संस्थाले जनाएको छ । यससंगै कुनैपनि कर्मचारीमा कोरोना भाइरस संक्रमण पीसीआर पोजेटिभ पुष्टि भएमा बीमांक बराबरको र कम्पनीले भुक्तानी गरीदिने संस्थाका प्रबन्धक अम्बर थापाले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved