सहकारी दिवसमा आइएमई को–अपरेटिभ सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 04:26:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने सहकारीका रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा प्रारम्भिक सहकारीमध्ये सबैभन्दा बढी आयकर दाखिल गरेकोमा सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आइएमई को–अपरेटिभलाई सम्मानित गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेकी हुन् । आइएमई को–अपरेटिभले देशभरका १५ वटा शाखामार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved