पाथीभरा सहकारीले भन्यो, ‘प्रतिस्पर्धीले भ्रामक समाचार फैलाए’ (विज्ञप्ति)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 12:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले केही अनलाइन मिडियामा प्रतिस्पर्धी संस्थाले जथाभावी भ्रामक समाचार लेखाएको बताएको छ । केही दिनदेखि पाथीभरा सहकारीका विषयमा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै संस्थाले ती समाचारहरु सत्यन नभएको दाबी गरेको छ ।

पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अध्यक्ष अनुप न्यौपानेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक समाचारले संस्थाको व्यवसायिक प्रतिष्ठामा आँच पुर्याउन खोजिएको उल्लेख गरेका छन् । 

‘केही व्यवसायिक प्रतिस्पर्धी समूह र व्यक्तिहरुको उक्साहटमा केही अनलाइन सञ्चारमाध्यममा विभिन्न लान्छानासहित मिथ्या–भ्रामक, तथ्यहिन र अफवाह फैलाउने गरी बिना प्रमाण, बिना सूचना, बिना सुझबुझका साथ समाचार प्रकाशित भएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ’ कार्यकारी अध्यक्ष न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved