सहकारी समस्या समाधानका लागि कार्यदल गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 07:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहकारी समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सुधार र अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार यसबारे भोली बुधबार बस्ने मन्त्रिपरिषद बैठकले थप निर्णय गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved