मनोज ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 10:02:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर मनोज ज्ञवाली नबिल बैंकमा आवद्द भएका छन् । ज्ञवाली नायब महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) को रुपमा बैंकमा नियुक्त भएका हुन् । 

उनी बैंकमा चिफ फाइनान्स अफिसर (सीएफओ) को जिम्मेवारीमा रहने छन्। उनले आज बुधबारदेखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । 

यस अघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीले २ वर्ष कार्यकाल बाँकि रहदै पदबाट राजिनामा दिएका थिए। नेपाल राष्ट्र बैंकबाट करिअर सुरु गरेका बैंकर ज्ञवाली चार्टर्ड एकाउन्टेन (सीए) हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved