नबिल बैंकको डेपुटी सीइओमा रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 10:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  को डेपुटी सीइओमा विनय रेग्मी नियुक्त भएका  छन् ।  रेग्मीलाई १ साता अगाडी डेपुटी सीइओ नियुक्त गरेको बैंकले जनाएको छ 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले उनलाई आन्तरिक बढुवाबाट डेपुटी सीइओ नियुक्त गरिएको बताए  उनी नबिलले हालै सुरु गरेको नबिल डिजी बैंकका प्रमुख समेत हुन् । 

सीईओ शाहले थप १ जना डेपुटी सीइओ नियुक्त गर्ने बारे छलफल गरे पनि निर्णय भई नसकेको बताए । उनले भने 'छलफल चलिरहेको छ, निर्णय भएको छैन' । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved