चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाहद्वारा राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 10:17:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाहले राजिनामा दिएका छन् । चैत्र ३० गतेदेखि लागु हुने गरि कम्पनीको संचालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको छ।

साथै कम्पनीले महाप्रबन्धक पदमा संजिव थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार थापालाई २०७९ बैशाख १ गतेदेखि लागु हुने गरि महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved