नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा महर्जन नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 10:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा वीरकष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा वीरकष्ण महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले मिति २०७९/०२/१८ गते बुधवार देखि लागु हुने गरि ४ वर्षका लागि करार सेवामा उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त  गर्ने निर्णय गरेको हो।

अहर्जनसँग बीमा क्षेत्रमा २४ वर्षको अनुभव रहेको छ । नेपाल इन्स्योरेन्समा आवद्द हुनु अघि उनी १४ वर्षसम्म प्रुडेन्शियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved