आरम्भ चौतारी लघुवित्तको कामु सीइओमा शिव प्रसाद ज्ञवाली नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 12:05:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठकले हाल संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने गर्ने निर्णय गरेको हो।

सोहि बैठकले यस अघि प्रमुख कार्यकारी अधिकृत रहेका लक्ष्मी प्रसाद शर्माको राजिनामा स्वीकृत गरेको छ। शर्माले राजिनामा दिएपछि कम्पनीले नायव प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved