उपाध्याय र घिमिरे एनएमबि बैंकको डेपुटी सीइओमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 05:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले २ जना नायब महाप्रबन्धकहरुलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले २ जना नायब महाप्रबन्धकहरुलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो  ।

नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनेमा सुदेश उपाध्याय र गोबिन्द घिमिरे रहेका छन्  ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी रहेका छन्  । बैंकमा सीइओको रुपमा केसीको दोस्रो कार्यकाल हो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved