मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 10:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सिराम पोखरेल नियुक्त भएका छन्। बैंकको पौष ७ गते बसेको संचालक समितिको बैठकले बैंकको वरिष्ठ नायव महाप्रवन्धक तुल्सिराम पोखरेललाई २०७९ साल पौष ९ गते देखि लागू हुने गरि अर्को व्यवस्था नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

 बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्नो पद तथा सेवाबाट राजिनामा दिएकोले बैंकले अर्को ब्यबस्था नभएसम्मको लागि पोखरेललाई कामु सीइओ नियुक्त गरेको हो । बैठकले  पौष ८ गते अन्तिम कार्यदिन हुने गरि रवीना देशराज श्रेष्ठको राजिनामा स्विकृत गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved