सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकमा जोत्सना र अभिजित नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 09:09:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकहरुमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् । पुस २४ गते बसेको संचालक समितिको बैठकले उनीहरुलाई संचालक नियुक्त गरेको हो ।

 साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भयकोले रिक्त रहेको स्थानमा नयाँ नियुक्त गरिएको हो । क्यापिटलका अनुसार  जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने  अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा ७ बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved