एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्षमा डा. शेष घले चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 01:42:46 PM मा प्रकाशित

laxmi  sunrise bank

एन. आर. एन. इन्फास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको अध्यक्षमा डा. शेष घले चयन भएका छन्। चैत्र ६ गते बसेको संचालक समितिको बैठकले डा. घलेलाई अध्यक्ष चयन गरेको हो ।

कम्पनीका अध्यक्ष जीवनाथ लामिछानेले राजीनामा दिएसँगै घले अध्यक्ष चयन भएका हुन् । लामिछानेको राजीनामा कम्पनीको फागुन १७ गते बसेको संचालक समितिले स्वीकृत गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved