सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 09:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत्र ९ गते बसेको संचालक समितिको  बैठकले २०७९ फाल्गुन १७ गते देखि लागु हुने गरी ४ वर्षका लागि क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

 सोहि बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई कम्पनीको सल्लाहकारमा नियुक्ती गरेको छ । बीमक गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को दफा १० को उपदफा ६ बमोजिम सल्लाहकारमा नियुक्ती गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved