अरुणमानले राजीनामा दिएपछि एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2023 | 10:01:01 AM मा प्रकाशित

laxmi sunrise bank

एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समुहको तर्फबाट  किरण कृष्णलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो । अरुणमानको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved