नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 09:41:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । बैंकको जेठ २२ गते बसेको संचालक समितिको बैठकले बैंकको कम्पनी सचिवालयमा रहेका प्रबन्धक विश्वप्रकाश पौडेललाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले असार १ गतेदेखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । यस अघि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी नै बैंकको कम्पनी सचिव थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved