थ्रीस्टार हाइड्रोपावरको अध्यक्षमा आङ ङिमा शेर्पा नियुक्त भएका छन् । गत जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्क्त रहेको अध्यक्ष पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।