राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीमा पवन रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2024 | 10:44:45 PM मा प्रकाशित

nepal oil ltd

राष्ट्रिय बाणिज्य बैंकले सूचना अधिकारीको जिम्मेवारी पवन रेग्मीलाई दिएको छ। बैंक व्यवस्थापन समितिकोे बैठकले  उपकार्यकारी अधिकृत  पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको बैंकले जनाएको छ।

उक्त निर्णय पश्चात बैंकको सूचना अधिकारीको महत्त्वपूर्ण जिम्मेवारी रेग्मीले सम्हाल्नेछन्। हाल बैंकले ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved