मिटरब्याज समाधान गर्न पाँच उपाय : यस्तो छ कार्यदलले पेश गरेको प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 09:16:41 AM मा प्रकाशित

laxmi  sunrise bank

गत साउन २७ गते मिटरब्याज सम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले मिटरब्याजलाई वित्तीय अपराधका रूपमा परिभाषित गरेर त्यही अनुसारको कानून बनाउनुपर्ने भन्दै गृहमन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेको छ ।

बिजपाटीलाई प्राप्त प्रतिवेदनमा मिटरब्याज लेनदेन कार्यलाई वित्तीय अपराध मान्दै यसलाई समाधान गर्न मुख्य पाँच उपायसहितको प्रतिवेदन गत भदौ २७ गते गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको हो ।

गृह मन्त्रालयका सहसचिव भिष्मकुमार भुसाल नेतृत्वको कार्यदलले ऋण दिएबापत ऋणीको यौन शोषण, निशुल्क वा बाध्यकारी श्रम र अपराधका अन्य पक्षहरूमा पनि मुद्दा दायर गरी कारवाही अघि बढाउन सिफारिस गरेको हो ।

देशै भरिबाट मिटरब्याजबाट पीडितले आवाज उठाउन थालेपछि प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयले कार्यदल गठन गरेको थियो ।

हेर्नुहोस् प्रतिवेदन -

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved