दिल्ली लैजान लागिएको एक लाख बढी कतारी रियालसहित एक जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2023 | 08:00:16 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् । प्रहरीले आज आइतबार २९ वर्षीय हिदिल कायाँन सरिकाकमरलाई पक्राउ गरेको हो।

 एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved