
एनएमबि बैंक NMB Bank Limited ले भदौ ६ गतेदेखि ऋणपत्रको सावाँ तथा बाँकि ब्याज भुक्तान गर्ने जनाएको छ । बैंकको ७ वर्षे अवधिको ऋणपत्रको समयावधी सकिएपछि बैंकले सावाँ तथा अन्तिम किस्ता ब्याज भुक्तानी गर्न लागेको हो ।
बैंकले एनएमबि बैंकमै खाता रहेको बह्ये सोहि खातामा रकम पठाईने र बैंकमा खाता नभए चेक प्रदान गरिने जनाएको छ । भुक्तानी लिन आउँदा सक्कली प्रमाणपत्रहरु, ब्याज भुक्तानी पुर्जाहरु, र सक्कली परिचयपत्र सहित उपस्थिति हुन आग्रह गरेको छ ।