मुक्तिनाथ विकास बैंकका एकै साथ दुई शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2019 | 11:53:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले एक साथ दुई शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले भक्तपुरको ठिमी र काभ्रेपलान्चोकको बनेपामा औपचारिक रुपमा शाखा कार्यलय बिस्तार गरेको हो। 

ठिमी शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा  शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर  लक्ष्मी नरसिंह वादे श्रेष्ठले गरे।  

यससंगै बैंकको शाखा संख्या ११४ पुगेको छ। हाल बैंकले ११४ वटा शाखा, २० वटा एटिएम मार्फत आफ्ना ६ लाख बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved