महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका वार्ड नं ३, झम्सिखेल तथा काठमाडौँ महानगरपालिका वडा नं १० शंखमुलमा शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले यो सहित ९५ वटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।