भाटभटेनीबाट पठाएको पैसा लुम्बिनी विकास बैंकबाट पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 05:08:07 PM मा प्रकाशित

laxmi  sunrise bank

भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा लुम्बिनी विकास बैंकबाट निकाल्न सकिने भएको छ । लुम्बिनी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता भएपछि स्वदेश तथा विदेशबाट भाटभटेनीमार्फंत पठाएको पैसा लुम्बिनी विकासका  शाखाबाट भुक्तानी लिन सकिने भएको हो । 

सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर  तर्फबाट प्रबन्धक निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved