मोरङमा कामना सेवा विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 04:04:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले प्रदेश नं.१ को मोरङ जिल्लामा शाखा बिस्तार गरेको छ । बैंकले मंगलबार जिल्लाको मिक्लाजुङ्ग गाउँपालिका वडा न.९ र केराबारी गाउँपालिका वडा न. १०मा शाखा बिस्तार गरि कारोबार शुभारम्भ गरेको छ ।

नयाँ शाखाबाट ग्राहकहरुले बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा उपभोग गर्न सक्छन् । बैंकले देशभर रहेका ९१ वटा शाखा कार्यालय तथा ४० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved