कामना सेवा विकास बैंकबाट खल्तिमा पैसा लोड गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 05:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले खल्ती डिजिटल वालेट सुविधा ग्राहकहरुलाइ प्रदान गर्ने सम्झौता गरेको छ । सक्झौता अनुसार खल्ति  मार्फत बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्न सक्नेछन् । 

साथै खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप  गर्ने लगायत अन्य भुक्तानीहरु गर्न सक्ने बैंकले जनाएको छ । 

बैंकले देशका विभिन्न भागमा रहेको ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved