एभरेष्ट बैंकका ग्राहकलाई सीपी हस्पिटलमा बिशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 01:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले धनगढीको सीपी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न सम्झौता गरेको छ । सम्झौता अनुसार ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०% छुट पाउनेछन् । बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०% छुट लिन सक्नेछन् । 

बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved