गरिमा विकास बैंकका ग्राहकलाइ मनमोहन मेमोरियल अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 01:22:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेको छ । आइतबार भएको सम्झौता अनुसार बैंकका ग्राहकले उपचार गराउदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र  अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् । 

बैंकले देशभर ७६ शाखा कार्यालय मार्फत ग्राहकहरुलाइ सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved