कामना सेवाको मोवाइल बैंकिङमा थपिए यी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 03:00:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले मोवाईल बैंकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको छ । अब बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैंकिङको क्युआर कोड (QR CODE) मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्नेछन् ।

बैंकले हाल ९१ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत सेवाहरु प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved