मितेरी बैंकले गाडी किन्न ७० प्रतिशतसम्म ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2019 | 04:13:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 मितेरी डेभलपमेन्ट बैंकले गाडी किन्नको लागि ७० प्रतिशतसम्म ऋण दिने भएको छ ।  आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुलाई बैंकलाई उक्त कर्जा प्रदान गर्ने भएको हो। 

यस सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अन्तर्गत ग्राहकहरुले आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved