मुक्तिनाथ विकास बैंकले गर्यो मृतकको ऋण मिनाहा र फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 07:13:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको सावाँ र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ।

बैंकले मृतक विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई साँवा र ब्याज बापत दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासि रुपैयाँ र काजकिरिया खर्च पांच हजार बराबरको चेक हस्तान्तरण गरेको छ। 

बैंकका क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघुवैकिङ्क प्रमुख धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धन वहादुर नेपालीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन।         


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved