सानो भर्याङमा महालक्ष्मी बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 05:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँको सानो भर्याङमा शाखा संचालनमा ल्याएको छ । 

 काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

बैंकका देशका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु रहेका छन ।       


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved