बहादुरगञ्जमा देवः विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 04:04:46 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited  ले कपिलवस्तुको कृष्णनगरमा नँया शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले कृष्णनगर नगरपालिका, वडा नं ८ मा नयाँ शाखा संचालनमा ल्याएको हो ।

कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले उक्त शाखा उद्घाटन गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved