गरिमाको शाखा धादिङबेसीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 05:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले धादिङको धादिङबेसीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले निलकण्ठ नगरपालिका वडा ३ मा शाखा सञ्चालनमा ल्याएको हो ।  उक्त शाखाको उद्घाटन निलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले उद्घाटन गरे ।

गरिमा विकास बैंकले हाल ९० शाखा, ५१ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved