तनहुको डुम्रेमा गरिमाको शाखा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 04:13:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले तनहुको डुम्रेमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बन्दीपुर गाँउपालिका वडा नं.-१ स्थित डुम्रेमा उक्त शाखा सञ्चालनमा ल्याएको हो।

शाखा कार्यालयको उद्घाटन सोमबार बन्दीपुर गाँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले गरेका हुन । गरिमाले देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्र्फ सेवा प्रदान गर्दै आईरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved