ललितपुरको धापाखेलमा कैलाश विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 06:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक Kailash Bikas Bank Limited   ले ललितपुरको धापाखेलमा बिहीबार शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका हुन । 

यो नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेको छ ।  बैकको एटिएम  संख्या ४० रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved