गरिमा विकास बैंकको शाखा जोरपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 04:48:07 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले उद्घाटन गरेका हुन् ।

बैंकले हाल ९० शाखा र ५१ एटीएममार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved