कामना सेवाको एकै साथ ६ शाखा सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 05:51:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकै साथ ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडाको चपली, कुलेश्वर, बालाजु र बौद्घमा त्यस्तै रुपन्देहीकोे कञ्चन र सियारीमा नँया शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले ११४ वटा शाखा तथा ६० वटा एटीएम आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved