मुक्तिनाथका ग्राहकलाई टेस्ला क्लिनिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 03:34:53 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकमा छुट हुने भएको छ । बैंक र  क्लिनिकबीच सम्झौता भएसँगै बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले उक्त क्लिनिकमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट हुने भएको छ । 

सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved