झुप्रोमा रहेकी सुत्केरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 05:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  ले सुत्केरीलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । बैंकले उदयपुरको कटारी ५ स्थित भुल्केमा झुप्रोमा रहेकी २८ बर्षीय सुत्केरी महिला चमेली तामाङलाई उक्त सहयोग वितरण गरेको हो ।

आईतबार बैंकको कटारी शाखाका प्रमुख विपिन किशोर श्रेष्ठले सहयोग हस्तान्तरण गरेका हुन्। बैंकले ओढ्ने, ओछ्याउने तथा खाद्यान्न सहयोग गरेको जनाएको छ । बैंकका अनुसार चमेलीको श्रीमान सुस्त मनस्थितिका रहेका छन् । उनीसंग ओढ्न र ओछ्याउने कपढा तथा खाद्यान्न पनि नभएको बैंकले जनाएको छ । 

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदै आइरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved