पोखराको लेकसाईडमा गरिमाको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 04:15:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले पोखराको लेकसाईडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले उद्घाटन सोमबार गरे । 

यससंगै बैंकको शाखा संख्या ९१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved