रेमिट टुमा आएको रकम मुक्तिनाथबाट झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 04:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ रेमिटबाट रेमिट टु नेपालमा आएको रकम सहजै भुक्तानी गर्न सकिने भएको छ । मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited र रेमिट टु नेपालबीच भएको सम्झौतासँगै मुक्तिनाथ रेमिटका एजेण्टबाट रेमिट टुमा आएको रकम भुक्तानी गर्न सकिने भएको हो । सम्झौतामा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृती तिल बहादुर गुरुङ्ग र रेमिट टुका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरे ।

बैंकले हाल १३४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved