देवः विकास बैंकका थप दुई शाखा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 07:50:29 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited  ले थप दुई शाखा विस्तार गरेको छ । बैंकले बाँके र दाङमा शाखा सञ्चालनमा ल्याएको हो । 

बाँकेको खजुरा गाउँपालिका स्थित रिमझिम बजारमा सञ्चालित शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गले गरेका हुन् । त्यस्तै दाङको घोराही उप महानगरपालिका स्थित हस्पिटल रोड शाखाको उद्घाटन घोराही उप महानगरपालिकाका प्रमूख नरुलाल चौधरीले गरेका थिए ।

रिमझिम शाखाको उद्घाटन माघ ७ गते भएको थियो भने हस्पिटल रोड शाखाका माघ ८ गते उद्घाटन भएको हो । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved