कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले काठमाडौँको भिमसेनगोलामा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल देशभर ११७ शाखा कार्यालय तथा ६० एटीएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।