कैलाश विकास बैंक Kailash Bikas Bank Limited ले नेपाल रेडक्रस सोसाइटीलाई विपद व्यवस्थापनका राहत सामाग्री प्रदान गरेको छ । बैंकले सोसाइटीको कास्की शाखालाई त्रिपालहरु प्रदान गरेको हो ।
बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।