कामना सेवामा राखेको पैसा ७ वर्षमा दोब्बर हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 05:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले डबल डिपोजिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यो खाता योजना अन्र्तगत ग्राहकले मुद्दती राखेको ७ वर्ष २ महिनामा दोब्बर रकम प्राप्त गर्ने छन । यस्तो खाता खेल्न न्यूनतम १ लाख हुनुपर्नेछ । 

यो खातामा बैंकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा ७ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने भएको छ । 

बैंकले हाल ११७ वटा शाखा तथा ६२ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved