सिन्धु विकास बैंकको लाभांश पारित, प्रधान र केसी सञ्चालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 06:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको पहिलो विकास बैंक सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited ले १० औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर र ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको रिक्त संचालकहरुमा संजिव प्रधान र हिरा के.सी. चयन भएका छन  । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले निकट भविष्यमा बैंक प्रदेशकै उत्कृष्ट बन्ने लक्ष्का साथ कार्य सम्पदान गरिरहेको बताएका छन् ।

बैंकले २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved