कैलालीमा कामना सेवाका दुई शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 06:40:47 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कैलालीमा एकसाथ दुई शाखा विस्तार गरेको छ । बैंकले घोडाघोडी नगरपालिका १ सुखडमा र लम्कीचुहा नगरपालिका १ मा शाखा विस्तार गरेको हो । 

यीसँगै बैंकको शाखा संख्या १२० पुगेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved