देवः विकास बैंकको शाखा जोरपाटीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2020 | 03:39:34 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंक Deva Bikas Bank Limited  ले गोकर्णेश्वर नगरपालिका ६ स्थित जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक भरत बहादुर हमालले उद्घाटन गरे ।

शाखा उद्घाटनमा सञ्चालक हमालले बैंकले संकलित निक्षेपलाई व्यापार व्यवसायमा लगानी गर्दै स्थानीय उद्यमशीलताको विकासमा सहकार्य गर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved