महालक्ष्मी विकास बैंकद्धारा श्रमीकलाई खाद्यान्न सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 02:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले श्रमीकहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । बैंकले  ज्याला मजदुरी गरेर जीविकोपार्जन गदैआएका श्रमीकहरुकालागी चार लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको हो । 

बैंकले उक्त सामग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिहिबार प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved